छिन्नमस्ता गाँउपालिकामा माधव नेपालले खोलेको नेकपा एकिकृत समाजवादी पार्टीले गापा अध्यक्ष र उपाध्यक्ष गरी ६ वडामा आफ्नो उम्मेदवारी दिएका छन् ।
उम्मेदवारीको अन्तिम दिन सोमबार एसबाट गापा अध्यक्ष पदमा जयप्रकाश यादव र उपाध्यक्षमा शोभा कुमार स्वर्णकारले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
भने वडा नं. १ को वडा अध्यक्षमा रामकुमार यादव, वडा २ मा प्रमोद कुमार साफी, वडा ३ मा भागवत साह, वडा ४ मा सुर्य नारायण यादव, वडा ५ मा रामचन्द्र दास र वडा ६ मा बिन्देश्वर मण्डलले उम्मेदवारी दिएका हुन् ।
छिन्नमस्ता गाँउपालिकामा यस्तो छ एकिकृत समाजवादीको उम्मेदवारी, कुन वडामा को उम्मेदवार
छिन्नमस्ता गाँउपालिकामा यस्तो छ एकिकृत समाजवादीको उम्मेदवारी, कुन वडामा को उम्मेदवार

तपाईको प्रतिक्रिया