सरकारले स्थानीय तह निर्वाचन हुने दिन वैशाख ३० गते सार्वजनिक विदा दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसर नेपाल राज्यभरका सबै सरकारी कार्यलयहरु र सार्वजनिक कार्यलयहरुमा विदा दिने निर्णय भएको मन्त्रालयले जनाएको छ ।