राजविराज । स्थानीय तह निर्वाचनको मौन अवधी शुरु हुनुअघी राजनीतिक दल र उम्मेदवारहरु आज अन्तिम चुनावी प्रचार गरेका छन् । सप्तरीको १८ वटै स्थानीय तहमा उम्मेदवारहरुले आज अन्तिम घरदैलो कार्यक्रम सम्मपन्न गरेको छ ।
९ गाउँपालिका र ९ नगरपालिका रहेको सप्तरीमा आज विभिन्न राजनिति तलका उम्मेदवारहरुले र्याली गरी आ आप्mनो चुनावी नारा लगाउँदै आप्mनो टिमलाई जिताउँन मतदाताहरुसँग आग्रह समेत गरेका छन् ।
आज राति १२ वजेदेखि मौन अवधी शुरु हुनु अघी चुनावी सभा जुलुश स्थगन गर्नुपर्ने हुन्छ ।