राजविराज। सप्तरीको कञ्चनरुप नगरपालिकामा जनमत पार्टीले अग्रता बनाएको छ । उम्मेदवार इन्द्रदेव गौडगीयाले ३६४ मतकासाथ अग्रता स्थान छन् । जसपाका उम्मेदवार भोलाकुमार पासवानले २६३ मतका साथ पच्छ्याइरहेका छन् । कांग्रेस मेयर–ललनप्रसाद गुप्ताः १९८, कांग्रेस उपमेयर–मुनाकुमारी पाखरेलः २०५