राजविराज । सप्तरीको खडक नगरपालिकामा जनता समाजवादी पार्टी ९जसपा०ले अग्रता बनाएको छ । उम्मेदवार हेमायु हकले अग्रता बनाएका हन् । लोसपालाई पछि पार्दै हकले ४ मतले अग्रता कायम गरेका हुन् ।
त्यस्तै जसपा मेयर–हेमायु हकः ३९, जसपा उपमेयर– रिता कुमारी चौधरीः ३५, लोसपा मेयर–ननु चौधरीः ३५
लोपसा उपमेयर–पिंकी कुमारी साहः ४५, एमाले मेयर–इन्द्र कुमार चौधरी थारुः ९, एमाले उपमेयरः सुनिता देवी साहः १०, कांग्रेस मेयर– सिताराम साहः ८, कांग्रेस उपमेयर–यासमिन सुल्तानः ०४
खडक नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा)ले अग्रता
खडक नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा)ले अग्रता

तपाईको प्रतिक्रिया