सप्तरीको राजविराज नगरपालिकामा जनता समाजवादी पार्टीले अग्रता लिएको छ । उम्मेदवार भिमराज यादवले ४४ मतकासाथ अग्रता बनाएका हन् । उनलाई नेकपा माओवादी केन्द्रका उम्मेदवार शम्भुप्रसाद यादवले १८ मतका साथ पच्छ्याइ रहेको छ । जसपा मेयर–भिमराज यादवः ४४, माओवादी मेयर–शम्भुप्रसाद यादवः १८