छिन्नमस्ता गाउँपालिको नव निर्वाचित अध्यक्ष विद्यानन्द चौधरीको विजय यात्राकै क्रमामा पूर्वउपाध्यक्ष समेत रहेका उषा मण्डल भावुक हुदैँ आँसु झारेका छन् । मण्डल लोसपाकै तर्फबाट सम्मन्न स्थानिय तह निर्वाचनमा उपाध्यक्ष पदको उम्मेदवार समेत हुन् ।
विजय यात्राको क्रममा चौधरी पूर्वउपाध्यक्षलाई भेट्न उनकै घर पुगेका थिए । पुग्नासाथ एक्कासि पूर्वउपाध्यक्षले आँसु सम्हाल्न सकेन् । उषाले आँसु खसाल्नुको मूख्या कारण यसपालिको चुनावमा जनताले उनलाई स्विकार नगर्नु विजय यात्रामा सहभागीहरुले अर्थाएको छ ।
भिडियो लिंक तल
https://fb.watch/dckhmwjvss/