राजविराज । पूर्वमेयर शम्भु प्रसाद यादवले आजिवन जनताको सेबामा समर्पित रहेने बताएका छन् ।
उनले मंगलबार समाजिक संजालमा जनतालाई सम्बोधन गर्दै सम्पन्न स्थानिय तह निर्वाचनमा जनादेश लाई स्विकार गर्दै चुनावमा पराजय भएपनि जनता को सेवामै रह्ने आप्mनो फेसबूक अकाउन्ट मार्फत लेखेका छन् । यादव यसपालिको स्थानिय तह चुनावमा माओवादी केन्द्रको तर्फबाट मेयर पदका उम्मेदवार थिए ।
सम्पन्न भएको स्थानिय तह निर्वाचनमा सधैँ झै मलाई राजविराज नगरपालिकाका सम्पुर्ण नगरवासीले जुन विश्वास देखाउनु भयो, आजीवन यहाँहरुको सेवामा समर्पित रहि संरक्षणमा अडिग रहनेछु।
तपाईँको सेवक तपाईँको हरेक समस्या र तपाईँ बीचको समस्या समाधानका लागि आफु बलियो पर्खाल बनेर उभिने प्रतिबद्धता समाजिक सन्जाल मार्फत व्यक्त गरेका छन् ।