सप्तरीको राजविराज नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख भिमराज यादवले नगरको सौन्दर्यिकरण सुरु गरी ‘ग्रीन, क्लिन र पिंक’ (जीसीपी) अवधारणाका आधारमा याेजना तहत तत्कालै काम अघि बढाइने बताएका छन् ।
साेमबार नवनिर्वाचित जनप्रतिनिधिहरुकाे शपथ एवम् पदभार ग्रहणकाे आयाेजना गरिएको कार्यक्रममा बाेल्दै उनलेे यस्तो बताएका हुन् । ‘राजविराजमा भएको फोहोरमैला व्यवस्थापनका लागि आफु चिन्तित छु’ उनले भने ‘साेही कुरालाई मध्ये नजर गर्दै नगरको सौन्दर्यिकरण सुरु गरी ‘ग्रीन, क्लिन र पिंक’ (जीसीपी) अवधारणाका आधारमा काम गर्ने याेजना तहत तत्कालै काम अघि बढाइने छ।’
भिडियो लिंक तल
https://fb.watch/dcngiPAMox/