छिन्नमस्ता गाउँपालिकामा आप्mनो पार्टीको उम्मेदवार लाई जीतको बधाई दिन पुगेका सुमन प्याकुरेल आफु छिन्नमस्ता आउँन डराईरहेको बताए । प्याकुरेलका अनुसार मधेश विद्रोहको समयमा एमाले पार्टी प्रतिको एक खाले घ्रिणाको कारणले आप्mनै जन्म थलो आउँन म डराउँथे । तर, यसपालिको चुनावमा यहाँका जनताको प्रेम, स्नेहले अब कुनै संक्का नरहेको बताए ।
भिडियो लिंक तल
https://fb.watch/dcnQs2AyDC/
छिन्नमस्ता पुग्न किन डराउथे सुमन प्याकुरेल ; सुमन प्याकुरेल
छिन्नमस्ता पुग्न किन डराउथे सुमन प्याकुरेल ; सुमन प्याकुरेल
तपाईको प्रतिक्रिया