छिन्नमस्ता । छिन्नमस्ता गाउँपालिकाले आर्थिक वर्ष २०७९.२०८० को वार्षिक निति, कार्यक्रम तथा बजेट तर्जुमा गर्नुपर्ने भएकोले सम्पूर्ण सरोकारवालाहरुसँग आवश्यक राय सल्लाह तथा सुझावको दिन अपिल गरेको छ ।
गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले एक सुचना निकालि वार्षिक निति, कार्यक्रम तथा बजेट तर्जुमा गर्नुपर्ने भन्ने विषयमा आम नागरिकलार्ई सल्लाह सुभावका लागि अनुरोध गरेका छन् ।