छिन्नमस्ता । छिन्नमस्ता गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९।०८० को बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
पालिकाले आज आयोजना गरेको आठौँ गाउँ सभाले अगामी आर्थिक वर्षको लागि विभिन्न शिर्षकमा बजेट व्यवस्थापन गरेका हुन् । छिन्नमस्ता गाउँपालिकाको आर्थिक वर्ष २०७९।०८० को कुल बजेट ७३ करोड ३६ लाख २० हजार रुपैया बरावरको रहेको गाउँपालिकाको अध्यक्ष विद्यानन्द चौधरीले प्रस्तुत गरेका गरेका हुन् ।
चौधरीका अनुसार आजको यो बजेट प्रारम्भिक चरणको बजेट रहेको बताए । कार्यक्रमा सातै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, गाउँपालिकाको कर्मचारी, पत्रकार लगायत सरोकारवालहरुको उपस्थिति रहेको थिए ।
पुरा बजेट, नीति तथा कार्यक्रम हेर्न तलको लिंकमा जानुुहोला ।
https://fb.watch/dRG_5TmfxV/