सप्तरी । छिन्नमस्ता गाउँपालिकामा भईरहेको विभिन्न विकासिय काम समयमै सम्पन्न नगर्नेको भुक्तानी रोक्ने सुचना जारी गरेको छ ।
गाउँपालिकाले २१ गते जारी गरेको सुचना अनुसार विकासिय कामको जिम्मा पाएका विभिन्न उपभोक्ता समिति, ठेक्केदारहरुले २४ गते भित्र सम्पूर्ण आवश्यक विवरण सहितको भुक्तानी दाविका लागि कार्यलयमा फाईल पेश गर्न सुचना जारी गरेको हो ।
गापाका प्रमुख प्रशासकिय अधिकृत दिलिप यादवका अनुसार समयमै भुक्तानीका लागि आवश्यक कागजात पेश नगरेमा कार्यलयले भुक्तानी नगर्ने बताएका छन् ।
सुचना यस प्रकार छ ।
https://www.facebook.com/ChhinnamastaGaunpalika