सप्तरी । छिन्नमस्ता गाउँपालिका स्तरीय स्वास्थ्य संस्थाहरुको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना आज(सोमवार) स्वास्थ्य संथ्याहरुको प्रतिनिधिहरुका विच स्वास्थ्य क्षेत्रका विभिन्न समस्याहरुको छलफल गरिएको हो ।
स्वस्थ्य क्षेत्रमा देखिएका कार्यलय व्यवस्थापन , सेवा प्रभाव, औषधी वितरण, कर्मचारी अपुग लगायतका विषयलाई पहिचान गरि समस्याको समाधानको बाटो खोज्नुपर्नेमा सम्पूर्ण स्वाथ्य कर्मीहरुले जोडदिएका छन् । कार्यक्रममा स्वास्थ्य कर्मी पंकज यादवका अनुसार स्वस्थया क्षेत्रमा भईरहेको लापरवाहीको अन्त्य आफैँबाट गर्न आवश्यक रहेको मनतव्य दिए ।
कार्यक्रममा पालिका भित्र स्वस्थ्य क्षेत्रमा काम गरिरहेको सम्पर्ण स्वास्थ्य कर्मीहरुलाई उपाध्यक्ष राजुदेवी यादवको हातबाट झोला वितरण समेत गरिएको छ ।