काठमाडौं । जनता समाजवादी पार्टीको विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनको केन्द्रीय अध्यक्षमा रमेशकुमार यादव चयन भएको छ ।
पार्टी कार्यालयमा आज (शनिबार) बसेको विद्यार्थी संगठनको बैठकले यादवलाई सर्वसहमतिले चयन गरेको संगठनका केन्द्रिय सचीव मनिष कुमार यादवले जानकारी दिए ।