सप्तरी । मधेश प्रदेशका अर्थमन्त्रि शैलेन्द साहले एकै दिन शिलान्याश तथा उद्घाटन गरेका छन् । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं.२(रम्पूरा)मा आज (शनिवार) विहान गरिक ११ बजे शिलान्याश तथा उद्घाटन गरेका हुन् ।
छिन्नमस्ता गाउँपालिका वडा नं.२ रम्पूरामा २ कठ्ठा जग्गामा २० लाखको लागतमा डिभिजन वन कार्यलय अन्तर्गत निमार्ण भएको पार्कको मन्त्रि साहले आज उद्घाटन गरी सर्वसाधरणको खुल्ला गरिएको छ । पार्कको संरक्षणको जिम्मा छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीलाई उद्घाटन लगतै दिएको छ ।
त्यसपछि रम्पूरामै डिहवार बाबा पोखरीको उतर पट्टिको माहारमा भवनको शिलान्याश गरेको गरेका छन् । उक्त भवन मधेश सरकार अन्तर्गतको उघोग पर्यटन तथा मन्त्रालयको १५ लाखको लागतमा सम्पन्न हुने छ ।