सप्तरी । छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले सखडा बजार व्यवस्थापन गर्नका आवश्यक सुचना जारी गरेका छन् ।
अध्यक्ष चौधरीले ८ गते बुधवार नै एउटा सुचना जारी सखडा बजार व्यवस्थापन एवम् स्तररोन्तति, बजार भित्र पर्ने सम्पूण व्यवसायीको समस्याको समाधान खोज्न बजारका व्यवसायीलाई भोली आईतवार १०ः३० बजे भेलाहुन आग्रह गरेका छन् ।
व्यवसायीको भेलाले आगामी बजार व्यवस्थापन समिति, बजार भित्र लगाइएका अवैध संरचना, फुटपात कब्जा हटाईने सन्र्दभमा र नजिकिएको दशैंलाई व्यवस्थित गर्ने संदर्भको विषयमा छलफल हुने अनुमान गरिएको छ ।