छिन्नमस्ता । विजयादशमीको शुभउपलक्ष्यमा छिन्नमस्ता गाउँपालिकाले आयोजना गरिएको प्रथम राष्ट्रिय खुल्ला अध्यक्ष कम भलिवल प्रतियोगिता आजबाट शुरु हुने भएको छ ।
केहि वेरमा शुरुहुने भलिवल प्रतियोगितामा श्री शंकर नव युवा भलिवल टिम, कविलासा र छिन्नमस्ता गाउँपालिका ३ सखडा भिड्ने छ । नक आउँट स्वरुपमा हुने खेलमा १० वटा टिम सहभागिता भएका हुन् भने आजबाट ९ दिनसम्म हुनेछ ।
छिन्नमस्तामा भलिवल प्रतियोगितामा कविलासा र छिन्नमस्ता भिड्दै (फोटोफिचर)
छिन्नमस्तामा भलिवल प्रतियोगितामा कविलासा र छिन्नमस्ता भिड्दै (फोटोफिचर)

तपाईको प्रतिक्रिया