राजविराज । सप्तरी क्षेत्र नं.३(क)बाट प्रदेश सभा तर्फ पण्डित रामकुमार शास्त्रि स्वतन्त्र उम्मेदवारी दिएका छन् । शास्त्रिका अनुसार अन्य उम्मेदवार लाई जसरी पनि तपाईको भोट लिनु छ । तर मेरो उद्देश्य जनजागृति हो । म समाज सुधार को आफ्नो कर्तव्य प्रति दृढ संकल्पित छु।
अरु उम्मेदवारहरुको जन सम्पर्क मंसिर ४ गते सम्म का लागि मात्रै हो । तर, हाम्रो जन्म जन्मान्तर सम्म का लागि हो । भगवान र भक्तको सम्बन्ध स्थापित गर्न कार्यरत छु म, नया सन्तती मा हाम्रा पुर्खाहरुको महान गौरवगाथा अवगत गराउनु र समाजिक सद्भाव कायम गर्न मेरो पहल जारी छ । बैदिक गणतन्त्र तथा हिन्दु राष्ट्र स्थापनाको लागि मेरो उम्मेदवारी,
राम राज्यका लागि, हिंदू राष्ट्र का लागि मेरो उम्मेदवारीः पण्डित रामकुमार शास्त्रिको भनाई रहेको हो ।
भिडियो हेर्न तलको लिंक दिएको छ ।
https://fb.watch/gIFWNoEruj/