काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षकमा वसन्त कुँवर नियुक्त भएका छन् ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई महानिरीक्षकमा नियुक्त गरेको हो ।
कुँवर केही दिनअघि मात्र डीआईजीबाट एआईजीमा बढुवा भएका थिए ।