सप्तरी,राजविराज । नेपाल पत्रकार महासंघ सप्तरी शाखामा पिडित पत्रकारहरुको समुहले लगाएको तालाबन्दी प्रति जिल्लाका पाँच वटा संगठनहरुले आपत्ति जनाएका छन् ।
पीडित पत्रकारहरुको समूहले बिहीबार नेपाल पत्रकार महासंघ शाखा सप्तरीले तीन बर्ष बितिसक्दा पनि एक पटक साधारण सभा नगरेको, सदस्यता शुद्धिकरणको नाममा पक्षपात गरी सदस्यता नविकरण नगरेको र योग्य पत्रकारहरुलाई सदस्यता प्रदान नगरेको सहितका माग पुरा नभए सम्मका लागि तालाबन्दीको विषयमा पाँच संगठनले सयुक्त प्रेसविज्ञप्ति निकालि आपत्ति जनाएका हुन् ।
हुबहु विज्ञप्तिः–