छिन्नमस्ता-१ को वडाअध्यक्ष यादवलाई श्रीमति शोक
छिन्नमस्ता । छिन्नमस्ता गाउँपालिका वडा नं – १ को वडा अध्यक्ष ललन प्रसाद यादवलाई श्रीमति शोक परेको छ ।
यादव की श्रीमतिको एक महिना अगाडी पेटमा भएको पथरीको विराटनगर स्थित रहेको नोवेल होस्पिटलमा उपचार भएको थियो ।
एकसात अगाडी पेटमा समस्या देखा परेपछि थप उपचारका लागि नोबेल अस्पताल भर्ना भएका थिए ।
उपचाएकै क्रममा आज (आइतबार ) विहान ४ बजे असमायिक निधन भएको परिवार स्रोतले बताएका हुन् ।