एमालेमा नेपाल र ओली समूहबीच १० बुँदामा मध्यरातमा सहमति
संवाददाता/
सोमबार, असार २८, २०७८
Advertisement
नेकपा एमालेका एकताका लागि गठित कार्यदलले १० बुँदामा सहमति गरेको छ । नेकपा अध्यक्ष् केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल आईतवार राति सहमति भएको हो ।