सरकारले भोलि वैशाख २० गतेको ईदका लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व ईदका दिन विदा सार्वजनिक विदा दिने व्यवस्था भएको गृहमन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सोमबार जारी गरेको सूचनामा अनुसार २०७९ वैशाख २० गते मंगलबार सार्वजनिक विदा कायम भएको यो सूचना प्रकाशित गरिएको छ ।