सप्तरी। छिन्नमस्ता गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेका छन् । गाउँपालिकाले एक सूचना जारी गर्दै विभिन्न १६ वटा पदमा कर्मचारी माग गरेको हो ।
पालिकाले मंगलवार निकालेको सुचनामा रोजगार सहायक, प्राविधिक सहायक, हेल्थ असिस्टेन्ट, अ.न.मि., कृषि सहायक प्राविधिक, पसु चिकित्सक, का.स.गरी १६ जना करार कर्मचारी भर्नाको लागि सुचना निकालेको छ ।
इच्छुक व्यक्तिले आवश्यक कागजातसहित १५ दिन भित्र आवेदन दिन गाउँपालिकाले अनुरोध गरेको छ ।
विज्ञापन हेर्नः https://www.facebook.com/photo/?fbid=578547351049925&set=a.191389116432419