सप्तरी । छिन्नमस्तामा गाउँपालिकाले भोलि (शुक्रवार) सार्वजनिक विदा दिएको छ ।
पालिकाले एक सुचना निकालि भोलि हिन्दु महिलाहरुले बनाउँने वटसावित्रि पर्वकको उपलक्ष्यमा महिला कर्मचारीहरुलाई सार्वजनिक विदा दिएको पालिकाकि उपप्रमुख राजुदेवि यादवले बताईन ।
बटसावित्रिको दिन हिन्दु महिलाहरुले दिनभर ब्रतबसि नयाँ पहिरण, विभिन्न पुजा सामग्रि सहित वरको वोटमा विधिवत पुजागरि आप्mना श्रीमान्को दिर्घआयुको कामना गर्ने विश्वास रहेको छ । ।