सप्तरीको छिन्नमस्ता गाउँपालिकामा नेपालि काँग्रेसका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
काँग्रेसबाट गाउँपालिका अध्यक्ष पदमा कुलानन्द यादव र उपाध्यक्षमा प्रमिला साहले मनोनयन दर्ता गराएका हुन् ।
यादव र साह स्थानीय तह निर्वाचनमा छिन्नमस्ता गापामा बलियो उम्मेदवारको रुपमा चुनावी मैदानमा छन् ।मनोनयन दर्ताको अन्तिम दिन सोमवार ३ बजे दुवै जनाले आफ्नो उम्मेदवारी निर्वाचन कार्यलयमा दर्ता गराएका छन् ।